जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
शिक्षा / स्वास्थ्य


सुर्तीजन्य पदार्थकै कारण विश्वमा कति जनाको निधन हुन्छन


शिक्षा / स्वास्थ्य पटक पढिएको


सुर्तीजन्य पदार्थकै कारण विश्वमा कति जनाको निधन हुन्छन


जेष्ठ १७ सुर्तीजन्य पदार्थ विरुद्धको दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाईँदै छ । हरेक वर्ष मे ३१ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ ।दिवसको अवसरमा यस वर्षको नारा धुम्रपान र सुर्तीजन्य पदार्थले मुटुलाई नोक्सान गर्ने भएकाले ‘सुर्तीजन्य पदार्थ होइन स्वास्थ्य रोजौँ’ भन्ने तय गरिएको छ ।

 धुम्रपान तथा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष विश्वभरमा झण्डै ३० लाख मानिसको कार्डिओभास्कुलु डिजिजका कारण ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन, डब्लुएचओले जनाएको छ ।


यस्तै धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग बन्द गर्न सकेमा लाखौँ मानिसलाई हृदयघात था स्ट्रोकका कारण हुने मृत्युबाट जोगाउन सकिने देखिएको छ ।धुमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने जानेर पनि धेरै मानिस यसको लतमा फँसेका छन् । यसको प्रयोगले बर्सेनि हजारौँ मानिस क्यान्सर, मुटु, हृदयाघात, स्ट्रोकजस्ता समस्याबाट ज्यान गुमाउँछन् । विश्वमा २१ प्रतिशत सुर्तीजन्य पदार्थ प्रयोगकर्ता रहेको बताइन्छ ।सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयको भनाई छ । नेपालमा सुर्तीजन्य पदार्थकै कारण प्रत्येक वर्ष २५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


गर्मीमा कालाजारः यस्ता छन् लक्षण र बच्ने उपाय - 2017-05-22
गर्मी बढेसँगै कीटजन्य रोगको संक्रमण फैलिने सम्भावना पनि उत्तिकै बढ्छ। लामखुट्टे, भुसुना जस्ता परजीवीको टोकाइबाट हुने संक्रमणले गर्मीको मौसममा धेरै सताउने गर्छ।

मेवाको पात गुणकारी औषधि - 2017-05-22
मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।

नशा च्यापिएको समस्या र यसको समाधान - 2017-05-12
कुनै कारणले कम्मरबाट निस्केको नशामा दवाब पर्दा कम्मर दुख्ने र त्यो दुखाई हिप (जाँघ)को जार्नी हुदै खुट्टाको पछाडी भागसम्म पुग्ने अवस्थालाई कम्मरमा नशा च्यापिएको भनिन्छ ।

सन्दर्भ:अन्तर्राष्ट्रिय नर्सिङ दिवस र नेपाली नर्स - 2017-05-12
आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस, नर्सिङ काउन्सिलमा दर्ता भए अनुसार नेपालमा करीब ६० हजार नर्स छन् । तर विदेशिने र भोलेन्टिएरको रुपमा काम गर्ने नर्सको भने रेर्कड नै छैन ।

स्वस्थ रहने सरल उपाय - 2017-05-06
हरपल सकारात्मक सोच गर्ने, नकारात्मक विचार आइहालेमा १ मिनेट मौन रहने, सकेसम्म हाँस्ने र अरुलाई पनि हँसाउने ।

साइकल चलाएमा हुने छैन क्यान्सरको खतरा - 2017-04-25
साइकल चलाएमा क्यान्सर जस्तो गम्भीर रोगबाट समेत बच्न सहायता सक्छ । हालै गरिएको एक शोधबाट यस्तो पत्ता लागेको हो । शोधका अनुसार नियमित रुपमा साइकल चलाएमा मुटु रोग तथा कम उमेरमा नै हुने मृत्युबाट समेत बचाउँछ ।

क्यान्सरबाट छुट्कारा पाउन साइकल चलाउनुस् - 2017-04-25
तपाईं लामो जिन्दगी चाहनुहुन्छ ? क्यान्सको खतरा कम गर्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने साइकल चलाउन सुरु गरिहाल्नुहोस्, यो वैज्ञानिकहरुको भनाइ हो । अध्ययनका अनुसारई साइलकको प्रयोगले मुटुको विरामी तथा क्यान्सरमा कमी आउने छ ।

गुणस्तरीय मुख स्वास्थ्य सेवा विस्तारका चुनौती र अवसर - 2017-04-22
मानिस जन्मिएपछि स्वस्थ भई बाँच्न पाउनु उसको जन्मसिद्ध अधिकार हो । स्वास्थ्य सेवा आमजनतालाई आवश्यक पर्ने अत्यावश्यक सुविधामध्ये एक हो । दन्त स्वास्थ्यलाई थाहा पाई वा नपाई प्राथमिकतामा राखिएको पाइँदैन ।

काठमाडौंमा फेरी स्वाइन फ्लु - 2017-04-18
लगातार खोकी लागेर ग्रसित हुनुहुन्छ भने कतै स्वाइनफ्लु त भएको छैन ? लगातार खोकी लाग्ने, घाँटी खसखसाउने,१० दिनसम्म पनि कडा ज्वरो आउने भए तपाईंमा स्वाइनफ्लु भएको हुन सक्छ ।

PREV 1 2 3 4 NEXT

ताजा समाचार


धेरैले पढेको

226590
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top