जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
बिचित्रको संसार


के हो मौन अबधि, मौन अवधिको आचारसंहितामा के छ ?


बिचित्रको संसार पटक पढिएको


के हो मौन अबधि, मौन अवधिको आचारसंहितामा के छ ?


स्थानीय निर्वाचन २०७४ मतदानको ४८ घण्टाअघिदेखि शुरु हुने मौन अवधिको सुरुवात भैसकेको छ ।

 बिहिबार राति १२ बजे बाट सुरुभएको मौन अबधिमा कुनै पनि राजनैतिक दल ले मतदाता संग्ग भोट माग्न पाउने  छैनन आचारसंहिता उम्मेदवार र राजनीतिक दललाई मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा एस।एम।एस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगको आचारसंहितमा उल्लेख छ । सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार(प्रसार गर्न नहुने भएकाले मौन अवधिमा सामाजिक सञ्जाल प्रयोगकर्ता पनि मौन रहनुपर्नेछ ।

स्थानीय तहको निर्वाचनमा सामाजिक संजाल फेसबुक, ट्वीटर, यु ट्युवजस्ता सामाजिक सञ्जाललाई चुनाव प्रचारको मुख्य साधन बनाएका दल तथा उम्मेदवारहरुले पनि मौन अवधिमा यी माध्यम प्रयोग गर्दा सावधानी अपनाउनुपर्नेछ । यी आचार संहिता पालन नगर्ने राजनैतिक दल तथा सामाजिक संजाल प्रयोग कर्ता समेत निर्वाचन कानुन अनुसार कारबाहीमा पर्न सक्ने छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


निर्वाचन आयोगको विवरण - 2017-04-19
निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि सात प्रदेशका ७५ वटै जिल्लामा रहने मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या निर्धारण गरेको छ

- 2017-04-19


- 2017-04-16


- 2017-04-16


निर्वाचन कार्यक्रम तालिका - 2017-04-08


गाउँ र नगरपालिकामा जनप्रतिनिधि कसरी निर्वाचित हुन्छन्? - 2017-04-08


कुन स्थानीय तहमा कति निर्वाचन केन्द्र - 2017-04-08
आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरमा २ लाख २७ हजार ७ सय ५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मकवानपुरमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकामा ८३ हजार ५ सय ९७ जना र सबैभन्दा थोरै इन्द्रसरोबर गाउँपालिकामा ११ हजार २ सय ५ जना मतदाताहरु रहेको कार्यालयले जनाएको छ। हेर्नुस, मकवानपुरको कुन स्थानीय तहमा कति मतदाता

स्थानीय चुनाव लड्ने तयारीमा हुनुहुन्छ ? यस्तो छ न्युनतम योग्यता - 2017-04-08
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीका लागि तयारी सुरु भएको छ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीका लागि तयारी सुरु भएको छ । मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्षदेखि वडा अध्यक्ष र सदस्यका लागि उम्मेदवारी दिन चाहनेहरुले परामर्श थालेका छन् ।

स्थानीय तहको अङगे्रजी नमाकरण - 2017-04-08


PREV 1 2

ताजा समाचार


धेरैले पढेको

210434
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top