जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
शिक्षा / स्वास्थ्य


सुर्तीजन्य पदार्थकै कारण विश्वमा कति जनाको निधन हुन्छन


शिक्षा / स्वास्थ्य पटक पढिएको


सुर्तीजन्य पदार्थकै कारण विश्वमा कति जनाको निधन हुन्छन


जेष्ठ १७ सुर्तीजन्य पदार्थ विरुद्धको दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाईँदै छ । हरेक वर्ष मे ३१ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ ।दिवसको अवसरमा यस वर्षको नारा धुम्रपान र सुर्तीजन्य पदार्थले मुटुलाई नोक्सान गर्ने भएकाले ‘सुर्तीजन्य पदार्थ होइन स्वास्थ्य रोजौँ’ भन्ने तय गरिएको छ ।

 धुम्रपान तथा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष विश्वभरमा झण्डै ३० लाख मानिसको कार्डिओभास्कुलु डिजिजका कारण ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन, डब्लुएचओले जनाएको छ ।


यस्तै धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग बन्द गर्न सकेमा लाखौँ मानिसलाई हृदयघात था स्ट्रोकका कारण हुने मृत्युबाट जोगाउन सकिने देखिएको छ ।धुमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने जानेर पनि धेरै मानिस यसको लतमा फँसेका छन् । यसको प्रयोगले बर्सेनि हजारौँ मानिस क्यान्सर, मुटु, हृदयाघात, स्ट्रोकजस्ता समस्याबाट ज्यान गुमाउँछन् । विश्वमा २१ प्रतिशत सुर्तीजन्य पदार्थ प्रयोगकर्ता रहेको बताइन्छ ।सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयको भनाई छ । नेपालमा सुर्तीजन्य पदार्थकै कारण प्रत्येक वर्ष २५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


सुर्तीजन्य पदार्थकै कारण विश्वमा कति जनाको निधन हुन्छन - 2018-05-31
जेष्ठ १७ सुर्तीजन्य पदार्थ विरुद्धको दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाईँदै छ । हरेक वर्ष मे ३१ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ ।दिवसको अवसरमा यस वर्षको नारा धुम्रपान र सुर्तीजन्य पदार्थले मुटुलाई नोक्सान गर्ने भएकाले ‘सुर्तीजन्य पदार्थ होइन स्वास्थ्य रोजौँ’ भन्ने तय गरिएको छ ।

झाडापखाला नियन्त्रणका लागि औषधि लिएर टोली दाङ जाँदै - 2018-05-27
जेष्ठ १३ सरकारले दाङदाङको शान्तिनगर गाउँपालिका वडा नं ३ र ४ को पातेटाकुरामा शनिबारदेखि महामारीका रुपमा फैलिएको झाडापखालाबाट बिरामी बनेकाहरुका लागि औषधि पठाउने तयारी गरिएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले औषधिसहितको चिकित्सकको टोलीलाई त्यसतर्फ पठाउन लागेको हो ।

प्रसूति सेवा लिने महिला घट्दै - 2018-05-25
जेठ ११ ललितपुर सेवा र जनशक्ति पर्याप्त नहुँदा गोदावरी–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा प्रसूति सेवा लिन आउने महिलाको संख्या घटिरहेको छ ।

कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण - 2018-03-14
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ ।

योनीमा किन आउँदैन रस : यसले किन बनाउँछ सेक्सलाई निरस यस्तो छ, फेमिली थेरापिस्ट करुणा कुँवरको सल्लाह - 2018-02-10
३३ वरर्षीया विवाहित महिला हुँ । मेरो प्रेमविवाह भएको ६ वर्ष भइसक्यो तर अहिलेसम्म सन्तान भएका छैनन् । मेरो काँधमा परिवारको जिम्मेवारी छ । विवाह भएदेखि नै प्रायः यौन सम्पर्कमा रुचि नहुने, योनी सुख्खा हुने समस्या हुन्थ्यो ।

कर्मचारीको मनपरी दिउँसो २ बजे नै बन्द गर्छ जनकपुरको खोप सेवाकेन्द्र - 2018-02-07
जनकपुरधाम, माघ २४ गते । समान्यतया नेपाल सरकारको मातहतमा चलेको हरेक सरकारी कार्यालय विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालनमा हुन्छ । तर जनकपुरको स्वास्थ्य सेवा प्रदान गर्ने एक सरकारी कार्यालय दिउँसो २ बजे नै बन्द हुने गरेको छ ।

कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक, नतिजा ग्रेडिङमा - 2018-01-14
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ ।

किन कठिन बन्दैछ एसइई परीक्षा - 2018-01-11
काठमाण्डौ, २७ पुस । आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि माध्यमिक शिक्षा परीक्षा एसइई को नतिजा निकाल्न कठिन हुने देखिएको खबर आजको नयाँ पत्रिकामा छ ।

२ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउने निकै सरल उपाय-बनाउने विधि र चाहिने समान सहित - 2017-11-07
एजेन्सी । तपाइंको छाला धेरैजसो सुख्खा तथा फिक्का देखिने गर्दछ ।

1 2 3 4 NEXT

ताजा समाचार


धेरैले पढेको

210455
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top