जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
अर्थ / वाणिज्य


रौतहटको बंकुल बजारमा एनआईसी एसियाको नयाँ शाखा


अर्थ / वाणिज्य पटक पढिएको दिलीप पाण्डेय


रौतहटको बंकुल बजारमा एनआईसी एसियाको नयाँ शाखा


दिलीप पाण्डेय जेष्ठ १७ रौतहट एनआईसी एसिया बैङ्कले नयाँ शाखा विस्तारको क्रममा रौतहटको बौधीमाई नगरपालिका वडा नं ६, बंकुलबजार, मा १४३ औँ शाखा सञ्चालनमा ल्याएको छ ।

बुधवार बौधीमाई नगरपालिकाका मेयर श्री राजीव रञ्जन यादवले रिवन काटेर बैकको नयाँ शाखाको उद्घाटन गरेका हुन् ।बैङ्कलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैङ्क प्रतिको भरोसाले गर्दा मुलुकभर २१७ शाखा कार्यालयहरू, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउन्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैकले जनाएको छ ।बैङ्कले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरूमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


रौतहटको बंकुल बजारमा एनआईसी एसियाको नयाँ शाखा - 2018-05-31
दिलीप पाण्डेय जेष्ठ १७ रौतहट एनआईसी एसिया बैङ्कले नयाँ शाखा विस्तारको क्रममा रौतहटको बौधीमाई नगरपालिका वडा नं ६, बंकुलबजार, मा १४३ औँ शाखा सञ्चालनमा ल्याएको छ ।

चालु आव नौ महिनामा टेलिकमको ११ अर्ब खुद मुनाफा - 2018-05-13
काठमाडौँ, नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा रु ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार खुद मुनाफा गरेको छ ।

राष्ट्र बैंकका शाखा शनिबार पनि खुल्ने, आजैबाट कार्यान्वयन - 2018-01-13
२९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका देशभरका शाखाहरु अबदेखि शनिबार र महिनाको अन्तिम दिन पनि खुला रहने भएका छन् । यसअघि राष्ट्र बैंकका शाखाहरु शनिबार र बिदाका दिन खुल्ने गरेका थिएनन् ।

एफपीओ २०७४ बैशाख २५ गते सोमबार बाँडफाँट हुँदै - 2017-05-08
स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओ सोमबार बाँडफाँट हुने भएको छ । यसअघि शुक्रबार बाँडफाँट गर्ने अन्तिम तयारी भइरहँदा बिक्री प्रबन्धकले आस्वाको डाटा भेरिफिकेसनमा समस्या भएको भन्दै रोकेको थियो ।

माछापुछ्रे बैंकले ५० प्रतिशत हकप्रद पछि फेरी १२ प्रतिशत हकप्रद दिने - 2017-05-04
माछापुछ्रे बैंकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुने ७९ लाख १८ हजार चार सय चालिस कित्ता हकप्रद निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ ।

एभरेष्ट बैङ्कले जारी गर्ने भयो हकप्रद,सेबोनले दियो स्वीकृति - 2017-05-04
एभरेष्ट बैङ्क लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नको लागि धितोपत्र बोर्ड (सेबोन) बाट बुधवार स्वीकृति पाएको छ ।

नक्कली नोटको बिगबिगी - 2017-04-26
बेलाबेलामा बजारमा नक्कली नोटको बिगबिगी हुने गरेको छ। अहिले पोखरामा नक्कली तथा जाली नोटहरू विभिन्न माध्यमबाट बैङ्कहरूमा आएको छ। गत शुक्रवाररसम्ममात्र नेपाल राष्ट्र बैङ्क, पोखरा शाखामा ९१ ओटा नक्कली नोट सङ्कलन भइसकेका छन्।

वैसाखभर रोयल्टी नबुझाए नेपालका क्यासिनो बन्द - 2017-04-16
सरकारले सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर सञ्चालनमा आए पनि रोयल्टी नबुझाएका क्यासिनो बन्द गराउने भएको छ ।

साँझ भन्दा बिहानको विद्युत् माग सम्बोद्धन जटिल - 2017-04-16
साँझको समय जस्तै बिहान पनि विद्युत्को माग उच्च हुने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

1 2 NEXT

ताजा समाचार


धेरैले पढेको

226958
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top