जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
बिचित्रको संसार


के हो मौन अबधि, मौन अवधिको आचारसंहितामा के छ ?


बिचित्रको संसार पटक पढिएको


के हो मौन अबधि, मौन अवधिको आचारसंहितामा के छ ?


स्थानीय निर्वाचन २०७४ मतदानको ४८ घण्टाअघिदेखि शुरु हुने मौन अवधिको सुरुवात भैसकेको छ ।

 बिहिबार राति १२ बजे बाट सुरुभएको मौन अबधिमा कुनै पनि राजनैतिक दल ले मतदाता संग्ग भोट माग्न पाउने  छैनन आचारसंहिता उम्मेदवार र राजनीतिक दललाई मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा एस।एम।एस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगको आचारसंहितमा उल्लेख छ । सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार(प्रसार गर्न नहुने भएकाले मौन अवधिमा सामाजिक सञ्जाल प्रयोगकर्ता पनि मौन रहनुपर्नेछ ।

स्थानीय तहको निर्वाचनमा सामाजिक संजाल फेसबुक, ट्वीटर, यु ट्युवजस्ता सामाजिक सञ्जाललाई चुनाव प्रचारको मुख्य साधन बनाएका दल तथा उम्मेदवारहरुले पनि मौन अवधिमा यी माध्यम प्रयोग गर्दा सावधानी अपनाउनुपर्नेछ । यी आचार संहिता पालन नगर्ने राजनैतिक दल तथा सामाजिक संजाल प्रयोग कर्ता समेत निर्वाचन कानुन अनुसार कारबाहीमा पर्न सक्ने छन् ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


के हो मौन अबधि, मौन अवधिको आचारसंहितामा के छ ? - 2017-05-12
स्थानीय निर्वाचन २०७४ मतदानको ४८ घण्टाअघिदेखि शुरु हुने मौन अवधिको सुरुवात भैसकेको छ ।

कहाँ कहाँ छन मकवानपुर जिल्लाको मतदान केन्द्रहरु - 2017-05-12


स्थानीय निर्वाचन विशेष: मतदाता संग हेटौडा अनलाइन - 2017-05-11
हामी यो हप्ता केही दिनसम्म मकवानपुर जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकाका मतदाताकहाँ गएका थियौ र उहाँहरुलाई सोधेका थियौ ।

आज देखि मतदाता परिचय पत्र वितरण - 2017-05-10
बैशाख ३१ गते हुने निर्वाचनको लागि जिल्ला निर्वाचन आयोगले आज देखि मतदाता परिचय पत्र वितरण गर्ने भएको छ ।

मतदाताको चिन्ता, कसरी मत हाल्ने ? एस्तो छ तरिका (भिडियो सहित) - 2017-05-08
स्थानीय निर्वाचन २०७४ को लागि भोट हाल्ने तरिका एस्तो छ ।

चुनावको दिन अनुमति लिएर मात्र गाडी चलाउन पाइने - 2017-05-04
निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनको दिन बैशाख ३१ गते आयोगको अनुमति लिएर मात्र सवारी साधान प्रयोग गर्न सक्ने निर्णय गरेको छ ।

राप्रपाको घोषणापत्रः १० वर्षमा सबै नगरपालिका - 2017-04-26
राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी १० वर्षमा हरेक नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने महत्वाकांक्षी लक्ष्यसहित घोषणा पत्र सार्वजनिक गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रको प्रतिवद्धता पत्र - 2017-04-26
“माओवादी केन्द्रको उपहार,गाउँरनगरमा सिंहदरवार” आदरणीय जनसमुदाय, दश वर्षको महान् जनयुद्व, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न आन्दोलनहरुको परिणामस्वरुप मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता, मौलिक हक र अधिकारहरु लगायतका केही महत्वपूर्ण जनअधिकारहरु स्थापित भई नयाँ संविधान पनि जारी भइसकेको छ ।

स्थानीय निर्वाचनको लागि कांग्रेसको घोषणा पत्र - 2017-04-26
यस निर्वाचनमा मत खसालेर हामीलेजनताकोघरदैलोमा बसेर काम गर्ने‘स्थानीय सरकार’ बनाउनेछौँ। २०७४ साल माघभित्रैसंविधान अनुसार हामीलेप्रदेश र केन्द्रकोसरकार पनि बनाउनुपर्ने हुन्छ ।

1 2 NEXT

ताजा समाचार


धेरैले पढेको

89201
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top