Rajdevi Dainik - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


पूर्वमन्त्री मुस्ताक आलम एमाले प्रवेश


राजनिति पटक पढिएको


पूर्वमन्त्री मुस्ताक आलम एमाले प्रवेश


५ कात्तिक,काठमाडौं । कांग्रेससँग पार्टी एकीकरणप्रति असहमति जनाउँदै लोकतान्त्रिक फोरमका तत्कालिन महामन्त्री तथा पूर्व राज्यमन्त्री मुस्ताक आलम एमालेमा प्रवेश गरेका छन् । रौतहट २ बाट चुनाव जितेका आलम आइतवार एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन् ।

आलमलाई अध्यक्ष ओली र उपाध्यक्ष बामदेव गौतमले खादा लगाइदिएर पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश गरेपछि आलमले ओलीलाई ‘अंकल’ भन्दै अंकमाल गरेका थिए । स्थानीय चुनावमा रौतहटमा ‘क्लिन स्वीप’ भएको एमालेले त्यहाँका प्रभावशाली नेता आलमलाई भित्र्याएर शक्ति मजबुत पार्न खोजेको छ ।नेपाली कांग्रेसका संस्थापक नेता शेख इद्रिसका नाति मुस्ताक आलम लामो समय कांग्रेसको राजनीतिमा थिए । उनका दाजु अफताब आलमले मात्र कांग्रेसबाट सांसद र मन्त्री बन्ने मौका पाएपछि रुष्ट भएर लोकतान्त्रिक फोरम प्रवेश गरे लगत्तै मुस्ताकले अफताबलाई पराजित गरे ।

एमालेको राष्ट्रवादी नीति र केपी ओलीको अडानबाट प्रभावित भएर आफू एमाले प्रवेश गरेको मुस्ताकले बताए । उनले भने प्रेममा र राजनीतमिा कुनै शर्त हुँदैन । केपी अंकल मेरो हजुरबुबासँगै जेल बसेको नेता हो । मेरो घरको बगलबाट उहाँले जनताको मुक्तिको संघर्ष गर्नुभयो । उहाँलाई म अंकल नै भन्छु, त्यसैले बिना शर्त एमाले प्रवेश गरेको हुँ ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


पूर्वमन्त्री मुस्ताक आलम एमाले प्रवेश - 2017-10-22
५ कात्तिक,काठमाडौं । कांग्रेससँग पार्टी एकीकरणप्रति असहमति जनाउँदै लोकतान्त्रिक फोरमका तत्कालिन महामन्त्री तथा पूर्व राज्यमन्त्री मुस्ताक आलम एमालेमा प्रवेश गरेका छन् । रौतहट २ बाट चुनाव जितेका आलम आइतवार एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन् ।

राजपाका केन्द्रिय महासचिव सुरिता साहको नाम महोत्तरीको तिन क्षेत्रबाट सिफारिस - 2017-10-10
महोत्तरी । राजपाका केन्द्रिय महासचिव तथा पुर्व राज्यमन्त्री सुरिता साहको नाम महोत्तरीको क्षेत्र नं २,३ र ४ बाट सिफारिस गरिएको छ ।

सिरहामा घाँटी रेटर हत्या - 2017-10-10
२४ असोज, सिरहा । जिल्लाको कर्जन्हा नगरपालिका १० मा एक जनाको घाँटी रेटर हत्या भएको छ । ३८ बर्षीय शशिभूषण साहको गयराती हत्या भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिएको छ ।

निर्वाचन सार्ने प्रधानमन्त्रीको प्रस्ताव लिएर मन्त्री पुगे शीतलनिवास - 2017-10-10
अश्विन 24, मंगलबार सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २१ मंसिरमा एकै चरणमा गर्ने औपचारिक प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो प्रस्ताव गरेका हुन् । तर राष्ट्रपति भण्डारीले निर्वाचन सार्दा गलत सन्देश प्रवाह हुने भन्दै सरकारलाई सचेत गराएकी छिन् ।

गौचनको हत्या गर्ने तीन जना पेस्तोलसहित पक्राउ - 2017-10-09
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रौतहटको ईसनाथ नगरपालिका वर्डा नं ७ मा काग्रेंसका धाधलि - 2017-10-09
असोज २3 रौतहट । रौतहटको ईसनाथ नगरपालिका वर्डा नं ७ जटहरामा भएको दुई दल विचको झडपमा परि एक बालिकाको अवस्था चिन्ताजनक रहेको छ भन्ने एक दर्जन भन्दा बाढी घाईते भएको छ ।

सरकारमा सहभागी हुन राप्रपाले आकस्मिक बैठक बोलायो - 2017-10-09
असोज २३ काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिता हुने विषयमा निर्णय लिन आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

प्रमुख तिन दलद्धारा उम्मेदवार सिफारिस - 2017-10-09
अश्विन 23, कपिलवस्तु आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख तीन दलले उम्मेदवार छानेका छन् । तिन वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभा क्षेत्र रहेको यस जिल्लामा लामो कसरत पछि तिन ठुला दलले उम्मेदवारको नाम टुङ्गो लगाएका हुन् ।

स्थानीय बृद्धले गरे वडा कार्यालय उद्घाटन - 2017-10-06
रौतहट।अशोज २० रौतहटको सदरमुकाम गौर नपा वडा नं-४ गढवा टिकुलीया बाट नवनिर्वाचित वडा अध्यक्ष श्री भुनेश्वर कुमार शाही ज्यु आज मिती २०७४/०६/२० गते शुक्रबारका दिन स्थानीय बृद्ध राम यज्ञा दास ज्यु बाट वडा कार्यालयको उद्घाटन पश्चात कार्यालाय प्रवेश गरी पदभार गह्रण गर्नु भएको छ!

1 2 3 4 5 6 7 8 9 10 NEXT

ताजा समाचार


धेरैले पढेको

35032
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi@gmail.com; rajdevidainik@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top