जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


निशुल्क आखा शिविर सम्पन्न


समाज 105 पटक पढिएको दिलीप पाण्डेय




रौतहट भाद्र २३ । रौतहटको बौधिमाई नगरपालिकाको वडा नं. २ इनरवा टोलमा निःशुल्क आखा परिक्षण गरिएको छ ।

शनिवार विहान १० बजे देखि बेलुकी ४ बजे सम्म नगरपालिकाका वडा नं. २ इनरवामा रहेको श्री नि.मा.वि.मा ४५० जनालाई नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पतालको आयोजना तथा स्थानीय आयोजक समाजसेवी राजनबाबु जयसवालको विशेष पहल सो कार्यक्रम सम्पन्न भएको छ । 

सो कार्यक्रममा मोतियाबिन्दका बिरामीहरुको निःशुल्क शैल्यक्रिया गरिने तथा निशुल्क औषधी र चश्मा समेत दिई आवत जावत खर्च समेत निशुल्क रहेको समाजसेवी राजनबाबु जयसवालले बताए । 

शिविरमा आँखा अस्पताल नेत्र अधिकृत विनिता केरीको कमाण्डमा ८ जना र बंकुल आँखा अस्पतालबाट २ जना गरी जम्मा १० जनाले आखा परिक्षणमा मद्दत पर्याएका थिए भने शिविरमा स्थानीय धर्मेन्द्र पटेल, जुगुल किशोर प्रसाद, बृजकिशोर मिश्रा, शंकर मस्ताना, नवल किशोर साह, मणिभुषण साह तथा देवशरण यादव सहितले सहयोग गरी जेष्ट नागरिकबाट आर्शिवाद पाएका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



हावाहुरी पिडित तथा विपन्न परिवालाई खाद्यान सामाग्री बितरण

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद।

कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया

भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ

राजपुर नगरपालिकाको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न : मो सकिल

बारा र पर्सामा हावाहुरी बाट पीडित परिवारलाई नेकपा नेता साहको ब्यक्तिगत सहयोग

रुकुममा असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 NEXT

ताजा समाचार


धेरैले पढेको

437877
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top