जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


पूर्व अध्यक्ष झा लाई मातृशोक


समाज 420 पटक पढिएको दिलीप पाण्डेय


पूर्व अध्यक्ष झा लाई मातृशोक


रौतहट, १४ भदौ । रौतहट जिल्लाका नेपाल पत्रकार महाशंघ रौतहट शाखाका पूर्व अध्यक्ष प्रेमचन्द्र झालाई आज मातृशोक परेका छन् ।

 आज बिहान स्वर्गिय महेश्वरी देबी झाको जन्म २००४ सालमा भारत विहार राज्य बैरगनिया नजिक बेलबेगाहीमा जन्मी २०२३ सालमा हाल कटहरिया नगरपालिका हतियाही टोल बस्ने श्री जुगल किशोर झा संग धार्मीक परम्परागत अनुसार बिहे भएको थियो ।

वहाँबाट २ छोरा प्रेमचन्द्र झा र बिजय चन्द्र झा सहित २ छोरी उर्मिला देबी र रिना देबी हुन । भरिपुरो परिवारलाई छोडी आज २०७५ साल १४ गते विहान ६ बजे विरगंजको नेसनल मेडिकल कलेजमा उपचारको क्रममा उहाँको निधन भएका छन् । हिजो दिउसो ११ बजे देखि बिरामी परेका महेश्वरी देबी २० घण्टा जती आई.सी.यू. मा रहि उहाँको मृत्यु भएको कुरा परिवारजनले जनाएका छन् । 

उहाँको अन्तीम शंसकार आफ्नै वडा नजिक लालबकैया नदिको किनारमा अपराहन ३ बजेको करिबमा दाह शंसकार गरेको प्रेस फोरमका अध्यक्ष किशोरी यादवले बताउनु भएका छन् । दाह शंसकारमा थुप्रै स्थानिय सहभागीता रहेको थियो । 

रौतहट एफ एमका पुर्व समाचार प्रमुख समेत रहेका पत्रकार झाको आमा हिजो एका एक बेहोस भएर लड्नु भएकी थिईन । पत्रकार प्रेमचन्द्र झा विभिन्न मिडियाहरुमा काम गर्दै जनसेवामा लाग्नु भएको र वहाँलाई आज मातृशोक परेकोले संघिय प्रेस फोरम रौतहटका अध्यक्ष किशोरी यादवले शोक व्यक्त निकालेर पत्रकार झाको ममतामयी आमाको निधनप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा धैर्य धारणको कामना गरिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



हावाहुरी पिडित तथा विपन्न परिवालाई खाद्यान सामाग्री बितरण

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद।

कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया

भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ

राजपुर नगरपालिकाको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न : मो सकिल

बारा र पर्सामा हावाहुरी बाट पीडित परिवारलाई नेकपा नेता साहको ब्यक्तिगत सहयोग

रुकुममा असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 NEXT

ताजा समाचार


धेरैले पढेको

1598600
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top