जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


गौर लगायत स्थानीयले पुल निर्माण कम्पनी पप्पु कन्टक्सनलाई करबाहीको माग


समाज 159 पटक पढिएको दिलीप पाण्डेय


गौर लगायत स्थानीयले पुल निर्माण कम्पनी पप्पु कन्टक्सनलाई करबाहीको माग


रौतहट, ११ भद्रोै रौतहटको गौर नगरपालिका-४ टिकुलिया घाटमा शनिबार भएको डुंगा दुर्घटनामा बेपत्ता भएकी १० वर्षीया उस्मा पटेलको सोमबार फेला परेको छ ।

भारतको जमुनाह घाटमा भारतीय सुरक्षा अधिकारीले शव फेला पारेका हुन् । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले घटनामा अझै २ जना बेपत्ता भएको जानकारी दिए । उक्त घटनामा २४ जना पौडिएर बाँचेको थिए ।

यसैबीच प्रदेश-२ का मुख्य मन्त्री मोहम्मद लाल बाबुले मृतक परिवारलाई २ लाख रुपैयँको दरले सहयोग दिने बताएका छन् र उनले मृतक परिवारलाई किरिया खर्च बापत २५ हजारका दरले सहयोग गरेको बताए । मुख्य मन्त्री राउत आइतबार बिहान घटनास्थल पुगेका थिए । उनले पुल निर्माणको क्रममा ढिलासुस्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर जानकारी गराउने बताए।

पप्पु कंस्ट्रक्शनलाई कार्यवाही गर्न मांग गर्दै नेकपाको बिरोध प्रदर्शन । पिडित परिवारलाई क्षतिपूर्ति र ठेकेदारलाई कार्यवाहीको मांग सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र दिएका छन ।



कमेन्टसहरु



254002
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top