जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


उपमेयर ठाकुरद्धारा तात्कालिन मृतक परिवारलाई रु.२५ हजार नगद राहत


राजनिति 120 पटक पढिएको दिलीप पाण्डेय


उपमेयर ठाकुरद्धारा तात्कालिन मृतक परिवारलाई रु.२५ हजार नगद राहत


९ भदौ, रौतहट दिलीप पाण्डेय रौतहट ११ भद्रो गौर नगरपालिका वार्ड न. ४ टिकुलिया डुगा दुर्घटनामा परि ज्यान गुमाएका परिवारजनलाई राहतको रुपमा तथा धैर्य धारण श्रद्धान्जली दिन स्थानिय नेता कार्यकर्ता तथा प्रदेशका सरकार समेत सक्रिय भएको देखिन्छ ।

र नगर प्रमुखले रु १ लाख दिने धोषणाको साथै प्रदेश सरकारले रु २ लाख दिने धोषणा गरेको छ ।

सब भन्दा राम्रो कुरो यो हो कि घटना स्थलमा निर्माणाधिन पुललाई चाडो भन्दा चाडो निर्माण गराउन सबै निकायबाट पहल हुन्छ स्थानियबासीको जोडदार मांग रहेको छ ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

601006
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top