जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने


राजनिति 2 पटक पढिएको


प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने


जेठ ३१ गत्ते, जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले नागरिकताबिहिनहरुको लागि कानुनी सहायता दिने भएको छ । बुधवार नागरिकता बिहिन संघर्ष समितीले मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले पीडितहरुको ज्ञापनपत्र बुझ्दै यस प्रदेशमा सबै जिल्लामा नागरिकता बिहिनहरुको लागि कानुनी सहायताको व्यवस्था मिलाउने बताए ।

उनले यस प्रदेशको जल्दो बल्दो अवस्था नागरिकता मुद्दा रहेकोले जन्मसिद्ध र अङ्गिकृतका बालबच्चालाई प्रशासन कार्यालयले नागरिकताबाट बन्चित गरेकोले बाध्यात्मक रुपमा अनागरिक भएकोले उनिहरुको लागि सबै जिल्लामा अधिवक्ता राखेर कानुनी सहयोग गर्ने स्पस्ट पारे ।

नागरिकताबिहिनहरुलाई निस्शुल्क कानुनी सेवा प्रदान गर्ने व्यवस्था मिलाई सहयोगको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

समिति धनुषाका अध्यक्ष किशन साहले मुख्यन्यायधिवक्ता झा मार्फत मुख्यमन्त्री लाल बाबू राउतलाई बुझाएका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी

मारबाडी समुदायलाई प्रदेश नं. २मा लगानी गर्न मुख्यमन्त्री राउतद्वारा आह्वान

उपमेयर ठाकुरद्धारा तात्कालिन मृतक परिवारलाई रु.२५ हजार नगद राहत

कञ्चनपुर गोलीकाण्डका घाइतेको उपचार धनगढीमा, २ जना कोहलपुर रेफर

मोदरसामा कम्प्युटर विवतरण

ठक्करबाट पत्रकार बिष्ट गम्भीर घाइते

प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

300522
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top