जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


फ्याक्ट्रीमा भीषण आगलागी, आगलागी अझै नियन्त्रणमा आएन


समाज 199 पटक पढिएको


फ्याक्ट्रीमा भीषण आगलागी, आगलागी अझै नियन्त्रणमा आएन


जेष्ठ ३१ मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।
बुढीगंगा गाउँपालिका-३ स्थित कारखानामा गएराति ११ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।आगलागी निभाउने प्रयास जारी रहेको मोरङका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए । उनका अनुसार ६ वटा दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीले आगो निभाउने प्रयास जारी राखेका छन् ।



कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

269910
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top