जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


घुस खाने दुई इञ्जिनियर बर्खास्त


समाज 82 पटक पढिएको


घुस खाने  दुई  इञ्जिनियर बर्खास्त


जेष्ठ ३१ पर्वत सेवाग्राहीबाट घुस लिएको आरोप लागेका शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका दुई जना प्राविधिकलाई बर्खास्त गरिएको छ।
बर्खास्त हुने कर्मचारीमा इञ्जिनियर श्रीकृष्ण खनाल र प्राविधिक प्रमोद उप्रेती रहेका छन्। बर्खास्तमा परेका दुवैको करार सेवाको सम्झौता रद्द गरी छानविनका लागि प्रशासन कार्यालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखरामा फाइल पठाइएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रामकुमार श्रेष्ठले बताए। धौलागिरी गाउँपालिका–३ दरको सूर्यज्योति आधारभुत विद्यालयको भवन निर्माण समिति, व्यवस्थापन समिति र अगुवाहरुले जेठ ७ मा उजुरी दर्ता गराएका थिए। उजुरीमा उनीहरुले कक्षाकोठा भवन योजना छनोट, पेश्की निकासा र फरफारकका क्रममा डरधम्की देखाइ घुस लिएको आरोप छ।



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



हावाहुरी पिडित तथा विपन्न परिवालाई खाद्यान सामाग्री बितरण

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद।

कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया

भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ

राजपुर नगरपालिकाको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न : मो सकिल

बारा र पर्सामा हावाहुरी बाट पीडित परिवारलाई नेकपा नेता साहको ब्यक्तिगत सहयोग

रुकुममा असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 NEXT

ताजा समाचार


धेरैले पढेको

437880
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top