जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


उपभोग्य वस्तुको भाउ आकाशियो, कृत्रिम अभाव गरे १० वर्ष जेल


समाज 53 पटक पढिएको


उपभोग्य वस्तुको भाउ आकाशियो, कृत्रिम अभाव गरे १० वर्ष जेल


जेष्ठ २९ सरकारले बजेट प्रस्तुत गरेपछि अधिकांश दैनिक उपभोग्य वस्तुको भाउ बढेको छ। बजेटमा करको दरमा गरिएको हेरफेर र उद्योगीले पाउँदै आएको भ्याट फिर्ता खारेजीले बजार भाउ बढेको खुद्रा बिक्रेताको भनाइ छ।

 मूल्य वृद्धिबारे सरकारी निकाय भने बेखबर रहेको र उल्टै भाउ नबढेको दावी सरकारी निकायको रहेको भन्ने समाचार नयाँ पत्रिका दैनिकले प्रकाशन गरेको छ। खाद्यान्न लुकाएर भोकमरीको अवस्थामा सिर्जना गर्न खोज्ने व्यक्तिलाई १० वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ। खाद्यान्नसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न बनेको विधेयकमा यस्तो खानेकुरा राखेर अरुलाई भोकमारीको अवस्थामा पुर्याएमा १० वर्षसम्म कैद र पाँच लाख रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था गरिएको समाचार नागरिक दैनिकमा छ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

300507
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top