जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


फोरमको संसदीय दलको प्रमुख सचेतकमा अरगरिया


राजनिति 494 पटक पढिएको


फोरमको संसदीय दलको प्रमुख सचेतकमा अरगरिया


जेठ २८ गत्ते , जनकपुरधाम । संघीय समाजवादी फोरम नेपालले संघीय संसदीय दलको प्रमुख सचेतकमा उमाशंकर अरगरियालाई नियुक्त गरेको छ । फोरमले सोको जानकारी सहितको पत्र संघीय संसदमा समेत पठाएको छ ।

अरगरिया धनुषा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित सांसद हुन् ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

1725429
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top