जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


२ दिने पत्रकारिता तालिम सम्पन्न


समाज 1 पटक पढिएको दिलीप पाण्डेय


२ दिने पत्रकारिता तालिम सम्पन्न


दिलीप पाण्डेय रौतहट २८ जेष्ठ दिलीप पाण्डेय रौतहट २८ जेष्ठ राजदेवी मिडिया सेन्टरको आयोजनामा सोमबार परोहा नगरपालिका वार्ड न ९ रामपुरखापमा २ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ ।

सो कार्याक्रममा रामपुरखापका वाडा अध्यक्ष लगायत बिभिन्न संचारकर्मीको उपस्थित रहेको थियो ।

उतm र्काक्रमको राजदेवी मिडिया सेन्टरको अध्यक्ष रामपुकार राउतको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।उतm कार्याक्रममा पत्रकारहरुलाई पत्रकारिता सम्बन्धी जानकारी गराएको थियो । सो कार्यक्रम परोहा नगरपालिकाको सहयोगमा आयोजना गरेको थियो ।






कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

263763
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top