जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


छुरा प्रहार गरी आफ्नै छोराको हत्या


समाज 41 पटक पढिएको


छुरा प्रहार गरी आफ्नै छोराको हत्या


जेष्ठ २७ भक्तपुरमा एक व्यक्तिले छुरा प्रहार गरी छोराको हत्या गरेको छ ।

 भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने चाँगुनारायणका ३५ वर्षीय पलमान गिरीले आइतबार आफ्नै छोरा १२ वर्षीय प्रतिक गिरीलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

छुरी प्रहारबाट सख्त घाइते प्रतिकको उपचारको क्रममा केएमसी अस्पताल सिनामङ्गल काठमाडौंमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताए ।

मृतकको बाबु गिरीलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

232903
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top