जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


इशनाथ नगरपालिकाको औरैया दारु तस्करको लाल किल्ला ।


राजनिति 8 पटक पढिएको दिलीप पाण्डेय


इशनाथ नगरपालिकाको औरैया दारु तस्करको लाल किल्ला ।


दिलीप पाण्डेय जेष्ठ २२ रौतहट रौतहट जिल्लाको इशनाथ नगरपालिकामा पर्ने भारतीय सिमानासंग जोडीयको औरैया र मठिया तस्करहरुको लाल किल्ला बनेको छ ।

औरैया र मठिया नाका तर्फ रहेको रक्सी पसलमा बिहानै देखि बेलुकासम्म भिड देखदा पनि स्थानियबासीले केहि गुनासो गरेको छैन । तर त्यो दारु तस्करहरुको क्रियाकलाप र गतिबिधि चाही ठुलै खतरनाक अपराधी जस्तो देखिन्छ ।

बिना कामको दिन भरी दारु पसल नजिक रही बेलुका ठुलै मात्रामा नेपालबाट भारत तिर लैजाने काम भइरहेको छ । स्थानिय केहि पुलिस प्रसाशनको मिलोमतोमा प्रतिदिन लाखौ लाखको रक्सी यो नाका हुदै भारतमा गइरहेको स्थानिय राम प्रबेश यादबले बताएका छन ।

भारतको बिहारमा मदिरा उत्पादन लगायत सेवन गर्न पनि नपाईने र पाईएमा कडा भन्दा कडा कार्यवाही हुने कानुन बनेकोले नेपालबाट नै तस्करहरुले भारत तिर रक्सीको तस्करी गरी रहेको स्पष्टै बुझिएको छ ।

गत शुक्रबार राती ११ बजेको क्रममा स्थानिय बासीहरुले नै ६० काटुन दारु समाती बिहार ढाकाको प्रहरु नायब उपरिक्षक आलोक कुमार सिंहलाई बुझाएको छ । त्यो दारु समात्ने क्रम तस्करहरुलको तर्फ बाट तिन राउण्ड गोली पनि चलेको थियो । तर पनि उनीहरुको आतंकलाई सहन नगरी स्थानियहरुले दुई जना रुपेश महतो र अबनिश पटेललाई समाती प्रहरीलाई बुझाएको थियो ।

पका्रउ परेको अपराधीहरुसंग सोधपुछ गर्दा औरैयाका चन्देश्वर साहको पसलबाट ६० काटुन करीब तिन लाख ५० हजार मुल्य बराबरको दारु किनेर लेयाउदै छु र नेपालको प्रसाशनका् जिमेवारी पसलले चन्देश्वर साहको रहेको र भारतमा यो दारुको महगोमा  आ थाना चैनपुर निवासी राकेश कुमार यादबको रहेको खुलासा गरेको छन ।

यस बारेमा जानकारी लिदा औरैया बेश कैम्पमा करीब ८ आठ वर्ष देखि कार्यरत रहेका र आफु डिआईजी घुमुवा बनि निरन्तर मान्छेलाई दुःख दिईरहेको रामायण साहले सहयोग गरीरहेको पक्राउ परेको महतोले बताएका छन । कि एकै ठाउँमा आठ बर्ष सम्म दरबन्दी हुन सक्छ भने प्रश्न चिन्ह लागको छ ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

254183
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top