जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


फोरम सरकारमा, राजपालाई मन्त्रालय नै छैन


राजनिति 5 पटक पढिएको


फोरम सरकारमा, राजपालाई मन्त्रालय नै छैन


जेठ १७, काठमाडौं संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने टुंगो लागेपछिमन्त्री हुने व्यक्ति छान्ने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवले पाएका छन् ।

यसैबीच राजपन अहिलेसम्म सरकारमा सहभागी नहुने अडानमा छ । फोरम सरकारमा आउँदा राजपालाई कुनै पनि मन्त्रालय छैन । 


यो अवस्थामा नेकपाबाट सहभागी मन्त्री फिर्ता बोलाउनुपर्ने हुन्छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।


फोरमलाई शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय दिने तयारी भएको स्रोतले जनाएको छ । पछिल्लो सहमतिअनुसार फोरमले एक राज्यमन्त्री पनि पाउने भएको छ 





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

232845
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top