जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


फोरमले आज मन्त्रीहरूको टुङ्गो लगाउँदै


राजनिति 67 पटक पढिएको


फोरमले आज मन्त्रीहरूको टुङ्गो लगाउँदै


जेष्ठ १७ सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक केहीबेरमा बस्दैछ।

 बबरमहलमा ८ बजे बस्ने बैठकमा सरकारमा जाने मन्त्रीको नाम टुङ्गो लगाउने बताइएको छ। अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा पार्टीबाट दुई मन्त्री र एक राज्यमन्त्री सरकारमा सामेल हुने भएका छन्। बुधवार पार्टी संसदीय दलको बैठकमा यसबारे छलफल भए पनि कसलाई पठाउने भन्ने विषयमा टुङ्गो लगाउन सकेको छैन। मन्त्रीका आकांक्षी धेरै भएपछि अध्यक्षलाई मन्त्री छान्न गाह्रो भएको हो। बैठकपछि फोरमले नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउनेछ। सम्भवतः नयाँ मन्त्रीहरूको शपथग्रहण आजै हुनेछ। यस्तै सरकारले ल्याएको नयाँ बजेटबारे कुन सांसदले बोल्ने र के बोल्ने भन्ने टुङ्गो लगाउने फोरमले जनाएको छ। फोरम बजेटप्रति असन्तुष्ट छ। बजेट निर्माणमा सहभागी नभएकाले यसमा सन्तुष्ट हुने ठाउँ नरहेको उसले जनाएको छ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी

मारबाडी समुदायलाई प्रदेश नं. २मा लगानी गर्न मुख्यमन्त्री राउतद्वारा आह्वान

उपमेयर ठाकुरद्धारा तात्कालिन मृतक परिवारलाई रु.२५ हजार नगद राहत

कञ्चनपुर गोलीकाण्डका घाइतेको उपचार धनगढीमा, २ जना कोहलपुर रेफर

मोदरसामा कम्प्युटर विवतरण

ठक्करबाट पत्रकार बिष्ट गम्भीर घाइते

प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

288972
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top