जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


लालबाबुको सम्पत्तिबारे ओलीको स्पष्टिकरण


राजनिति 50 पटक पढिएको


लालबाबुको सम्पत्तिबारे ओलीको स्पष्टिकरण


जेष्ठ १३ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्रीहरुले बुझाएको सम्पत्ति विवरणबारे विभिन्न समाचार आएकोमा त्यसमा सत्यता नभएको भन्दै बचाउँ गरेका छन् । उनले मन्त्री बन्ने वित्तिकै सम्पत्ति बढेको कुरामा सत्यता नरहेको स्पष्ट पारे । संसदमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी ओलीले मन्त्रीको सम्पति सार्वजनिक भएपछि आएका समाचारहरु पढ्न नपाएको भन्दै मन्त्री हुने वित्तिकै सम्पत्ति बढेको कुरा सत्य नभएको बताए ।

उक्त सम्पत्ति पहिलेदेखिकै हो कि पछिको हो भन्ने थाहा हुनु पर्ने बताए । उनले भने‘बैंकमा पहिला राखेको हो कि मन्त्री बनेपछि भन्ने’ हेर्न सकिने बताए । सरकारका नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएपछिको प्रतिप्रश्नको क्रममा नेपाली कांग्रेसका सांसद भरतकुमार साहले मन्त्रीको सम्पत्तिवारे प्रश्न गरेका थिए । सांसद शाहले मन्त्री लालबावु पण्डितको नामै उच्चारण नगरी साइकल चढने मन्त्रीको ५५ लाख रकम कहाँबाट आयो भनि प्रश्न गरेका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने

प्रदेशको नाम मधेस र भाषा हिन्दी अस्वीकार्यः यादव

फोरमको संसदीय दलको प्रमुख सचेतकमा अरगरिया

१६ सय जनप्रतिनिधि कारबाहीमा, जरिबानासहितको विवरण पेस गर्न अख्तियारको पत्र

जनताले नाक खुम्च्याउनु पर्ने स्थिति आउन नदिने हिसाबले काम गर्दै छौः उप प्रमुख अञ्चला चौधरी

प्रेस फोरम रौतहटको कार्यालय उदघाटन

इशनाथ नगरपालिकाको औरैया दारु तस्करको लाल किल्ला ।
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

226381
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top