जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


सशस्त्र प्रहरीको कथित घुमुवा बाट सर्वसाधारण आतंकित


समाज 24 पटक पढिएको दिलीप पाण्डेय


सशस्त्र प्रहरीको कथित घुमुवा बाट सर्वसाधारण आतंकित


दिलीप पाण्डेय रौतहट ०२ जेष्ठ रौतहट जिल्लामा रहेको सशस्त्र द्ययउ औरैयामा कार्यरत रहेका वरिष्ठ हवल्दार रामाण साहबाट स्थानिय क्षेत्रका जनताहरु आतंकित बनेका छन ।

समय अनुसार कहिले जिल्लाका कहिले डिआजीका कथित घुमुवा भनि सर्वसाधारणलाई डराउदै घुमिरहेका स्थानिय ब्यतिmहरुले बताउ छ ।

सम्बन्धित निकायका अधिकारीहरुलाई बदनाम गर्दै आफु चाहि आर्य आर्जन गर्नेमा बरिष्ठ हवल्दार साहले ब्यापक नै सफलता पाएका छन ।

आफनै श्रीमतीको नाममा फर्निचर उधोग दर्ता गराइ जंगलबाट नै सखुवाका बिभिन्न समाग्री जस्तै झयाल, ढोका ,पलङग इत्यादी भारतमा पुरियाउने मुख्य पेशा रहेको देखिन्छ ।

यसै बिच एउटै सशस्त्र बैैंस कैम्प औरैयामा आठ वर्ष देखि कार्यरत रहेकोमा आवश्य नै सम्वन्धीत निकायका पदाधिकारीहरु माथि ठुलै नै प्रश्न ? चिन्ह उठिन्छ ।

प्रहरी ऐन अनुसार सरुवा नै नभएको कि अधिकारीहरुलाई कसरी खुशी पारेर आफनै गाउँमा बिगत आठ वर्ष देखि बसेपछि स्थानिय सिमावर्ती क्षेत्रका नायक बनि आफु चाहि धनी बन्नमा सफल भएका छन ।

स्थानिय सर्वसाधारणको गुनासो वहा आफु चाहि बिभिन्न धाकधम्की लगाई ब्यतिmलाई डराउने कार्यप्रति स्थानिय ब्यतिmहरुले दुख ब्यक्त गरेका छन ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

269935
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top