जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


जहाज दुर्घटनामा मकालु एयरका मालिकै एक मात्रै छोराको ज्यान गयो


समाज 70 पटक पढिएको


जहाज दुर्घटनामा मकालु एयरका मालिकै एक मात्रै छोराको ज्यान गयो


जेष्ठ ०२ बुधबार बिहान दुर्घटना भएको मकालु एयर दुर्घटनामा मालिककै छोराले ज्यान गएको छ ।


बुधबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिका बाहुन खर्कमा मकालु एयरको विमान दुर्घटनामा ज्यान गुमाउने पाइलट आदित्य नेपाली मकालु एयरका मालिका फिजुनाथ नेपालीको छोरा भएको खुलेको छ। दुर्घटनामा क्याप्टेन किरण भट्टराई र नेपालीको मृत्यु भएको थियो। आदित्य फिजुका एक मात्र छोरा हुन् । दुर्घटनाअघि पाइलट नेपालीले विमान बादलमा हराएको जानकारी गराएका थिए।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

231436
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top