जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


दुर्घटनाग्रस्त मकालु एयरको विमान यस्तो अवस्थामा भेटियो


समाज 19 पटक पढिएको


दुर्घटनाग्रस्त मकालु एयरको विमान यस्तो अवस्थामा भेटियो


जेष्ठ ०२ मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

 विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा तीन टुक्रा भएको अवस्थामा भेटिएको हो । दुर्घटनामा चालक दलका दुबै जनाको ज्यान गएको छ । एक जनाको शव पनि भेटिएको त्रिभुवन विमानस्थलका प्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् । नाइन एन ए जे यु कलसाइन रहेको विमानमा चालक किरण भट्टराई, सहचालक आदित्य नेपालीले उडाएको सुर्खेत विमानस्थल कार्यालयले जनाएको छ । विमान ११ सय ७० किलो सामान लिएर सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य

चितवनको कालिखोलामा पहिरो जाँदा नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध

पप्पु कन्स्ट्रक्शनको लापरवाहिले हजारौं उपभोक्त मर्कामा

सशस्त्र प्रहरीको कथित घुमुवा बाट सर्वसाधारण आतंकित

जहाज दुर्घटनामा मकालु एयरका मालिकै एक मात्रै छोराको ज्यान गयो

दुर्घटनाग्रस्त मकालु एयरको विमान यस्तो अवस्थामा भेटियो

वर्षाले मन्थली अस्तव्यस्तः विद्यार्थी बगे, बाटो बन्द, बजार डुबानमा

स्थानीय तहमा बेथिति : घुस र भाले भोजको बिगबिगी

आँधीबेरीबाट कैलालीमा एक महिलाको मृत्यु
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT

ताजा समाचार


धेरैले पढेको

199135
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top