जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
मनोरञ्जन


बलिउड अभिनेत्री सोनाम कपुर र आनन्द बिहे बन्धनमा बाधिए ,यसरी धुमधामका साथ बिहे मनाउदै, को-को कलाकारहरु पुगे उनको बिहेमा हेर्नुहोस


मनोरञ्जन 47 पटक पढिएको


बलिउड अभिनेत्री सोनाम कपुर र आनन्द बिहे बन्धनमा बाधिए ,यसरी धुमधामका साथ बिहे मनाउदै, को-को कलाकारहरु पुगे उनको बिहेमा हेर्नुहोस


बलिउड अभिनेत्री सोनम कपूर र आनन्द आहूजा आज विवाह बंधनमा बाधिएका छन्। सोनमको सानीमा कविता सिंहको बांद्रा स्थित कविता सिंहको बंगलामा सिख परम्परा अनुसार विवाह सम्पन्न हुदैछ ।

उनको बिहेमा बलिउड हस्ती कलाकारहरुको उपस्थिति भैसकेका छन् । कलाकार अमिताभ बच्चन,कारण जोहर,अक्षय कुमार,अमिर खान, रानी मुखर्जी,सेफ अलि खान,करिना कपुर उनका मिल्ने साथी ज्याक्लिन फर्नान्डेज,स्व.श्रीदेवी क पति बोनी कपुर उनका दुइ छोरीहरु खुसि र जान्वी अरु थुप्रै उपस्थित भएका छन् ।


सोनम रातो रंगको कमल फुल डिजाइनमा तयार गरीएको लेहेंगामा शुन्दर देखीएकी थिईन् ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

226659
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top