जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


मेयरलाई धम्क्याउँदै ‘१० लाख नदिए मार्दिन्छौं’ भन्ने २ जना पक्राउ


समाज 107 पटक पढिएको


मेयरलाई धम्क्याउँदै ‘१० लाख नदिए मार्दिन्छौं’ भन्ने २ जना पक्राउ


काठमाडौं– रौतहटको ब्रिन्दावन नगरपालिकाका मेयर रामस्नेही यादवलाई फोन गरेर ‘१० लाख नदिए मार्दिन्छौं’ भन्दै धम्की दिने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

 बिगत १२ दिनदेखि यसरी मेयरलाई पैसा मागेर धम्क्याउँदै आएका मोहम्मद साम्सङ आलम र जुल्फिकर शेखलाई ललितपुरको बालकुमारीबाट नियन्त्रणमा लिइएको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रवक्ता ९एसपी० जीवन श्रेष्ठले जानकारी दिए । 

२५ वर्षीय आलम रौतहट स्थित कठरिया नगरपालिकाका स्थायी बासिन्दा हुन् । त्यस्तै ४५ वर्षीय जुल्फिकर शेख रौतहटको राजपुर नगरपालिकाका स्थायी बासिन्दा भएको बताइएको छ । उनीहरुलाई प्रहरीले आईतबार राती नियन्त्रणमा लिएको हो ।रासस





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ

माधव नारायण नगरपालिका जिल्लाको दोस्रो खुल्ला दिशामुक्त नगरपालिका घोषणा।

श्रीमतीको हत्या गरी फरार श्रीमान् प्रहरी हिराशतमा

ब्लड बैंक संचालनका लागि पाँच लाख बराबरको सामग्री हस्तान्तरण

प्रदेशलाई कृषि क्षेत्रमा विकास गर्दै आत्म निर्भर र सबल बनाउँछौ : मन्त्री यादव

रौतहटको ईसनाथ नगरपालिकामा खुल्ला रुपले भारतीय सिमेन्टको प्रयोग

मेयरलाई धम्क्याउँदै ‘१० लाख नदिए मार्दिन्छौं’ भन्ने २ जना पक्राउ

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिरहामा आगलागीबाट ४० लाखको क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178772
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top