जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
खेलकुद


इण्डो नेपाल पत्रकार मैत्री टी २० क्रिकेटको उपाधी भारर्तीय पत्रकारलाई


खेलकुद 39 पटक पढिएको दिलीप पाण्डेय


इण्डो नेपाल पत्रकार मैत्री टी २० क्रिकेटको उपाधी भारर्तीय पत्रकारलाई


रौतहट २५ फागुन रौतहटमा पहिलो पटक आयोजना गरेको राजदेवी मिडिया सेन्टरले इण्डो नेपाल पत्रकार मैत्री टी २० क्रिकेटको उपाधी भारर्तीय पत्रकारहरुले जितेका छन ।

नेपाल र भारतका सिमावर्ती क्षेत्रका संचारकर्मीहरुबिच रहेको सुमधुर सम्बन्धलाई अझ प्रागढ यस राजदेवी मिडिया सेन्टरले गरेका इण्डो नेपाल पत्रकार मैत्री टी २० क्रिकेटमा प्रमुख अतिथिको रुपमा बि.सि. प्रधान महावाण्ज्यि दुतावास रहेको थियो ।





कमेन्टसहरु



199771
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top