जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


रौतहटमा आज अन्तर्रा्ष्ट्रिय महिला दिवस,विभिन्न कार्यक्रम गरेर मनाइँदै


समाज 12 पटक पढिएको दिलीप पाण्डेय




२४ फागुन, रौतहटं । आज १ सय ८ औं अन्तर्रा्ष्ट्रिय महिला दिवस, विश्वभर विविध कार्यक्रम गरेर मनाइँदै छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ ।

रौतहटमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले आर्ज याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन् ।

महिला दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

301056
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top