जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


रौतहटमा गोली लागि एक जना घाईते


समाज 1 पटक पढिएको दिलीप पाण्डेय


रौतहटमा गोली लागि एक जना घाईते


रौतहट । रौतहटमा बुधबार साँझ मोटरसाइकलमा सबार अपरिचित समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् ।

रौतहटको राजपुर नगरपालिका वडा नं ३ बलुवाटोलमा शेख शालिममाथि गोली प्रहार भएको हो । स्थानीय मासु ब्यापारी उनीमाथि फतुवा प्रा।वि नजिकै गोली प्रहार भएको छ ।

घाईते शेखको दाहिने कोखमा गोली लागेपछि उनलाई जिल्ला अस्पतालमा पुर्याइयो त्यहा सम्भव हुन नसकेपछि थप उपचारका लागि भारतको मोतिहारी पठाइएको प्रहरीले जनाएको छ । गोली हान्नेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

206608
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top