जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


देउवालाई माधव नेपालको कडा चेतावनी : परिणाम आफैं भोग्नुपर्छ


राजनिति 73 पटक पढिएको


देउवालाई माधव नेपालको कडा चेतावनी : परिणाम आफैं भोग्नुपर्छ


प्रतिनिधिसभाको बैठक नेकपा एमालेका नेता माधवकुमार नेपाल प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै ।काठमाडौं, २२ फागुन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षीलाई रचनात्मक सहयोग गर्न आग्रह गरेका छन्।

मंगलबार संसद भवनमा बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेको तर्फबाट बोल्दै नेपालले धारणा राखेका थिए।

सरकारलाई हनिमुन पिरियड मनाउन नदिने भनेर देउवाले सोमबार दिएको अभिव्यक्तिप्रति नेता नेपालले कडा टिप्पणी गरे । उनले भने, ‘रचनात्मक प्रतिपक्षको अपेक्षा छ। तर हनिमुन पनि मनाउन दिन्नौं भन्ने हो भने परिणाम आफैंले भोग्नुपर्छ।’रासस





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने

प्रदेशको नाम मधेस र भाषा हिन्दी अस्वीकार्यः यादव

फोरमको संसदीय दलको प्रमुख सचेतकमा अरगरिया

१६ सय जनप्रतिनिधि कारबाहीमा, जरिबानासहितको विवरण पेस गर्न अख्तियारको पत्र

जनताले नाक खुम्च्याउनु पर्ने स्थिति आउन नदिने हिसाबले काम गर्दै छौः उप प्रमुख अञ्चला चौधरी

प्रेस फोरम रौतहटको कार्यालय उदघाटन

इशनाथ नगरपालिकाको औरैया दारु तस्करको लाल किल्ला ।
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

210670
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top