जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


म कतै भागेको छैन : सिलवाल


समाज 5 पटक पढिएको रासस


म कतै भागेको छैन : सिलवाल


फागुन २० दुई दलका सांसदको प्रशिक्षण बानेश्वरस्थित संसद भवनमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित संघीय सांसदको प्रशिक्षण कार्यक्रममा शनिबार सहभागी हुने क्रममा सांसद नवराज सिलवाल ।

शपथ ग्रहणका लागि एमाले नेता माधवकुमार नेपालको गाडिमा सँगै आउनुभएका सिलवालले आफू कही कतै भागेर नगएको भन्दै नागरिकको माझमा नै रहेको बताउनुभयो । प्रहरी बढुवामा कार्यसम्पादन मूल्याङकनको कागजात किर्ते गरेको भन्दै उहाँलाई प्रहरीले खोजिरहेको छ ।





कमेन्टसहरु



253998
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top