जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


रौतहटमा ट्याकटर दुर्घटनामा परि एक जना मृत्युु ।


समाज 238 पटक पढिएको दिलीप पाण्डेय




रौतहट फागुन १३ । रौतहट जिल्लामा दिन प्रतिदिन सवारीहरुको चाँप बढेकोले दुर्घटनाहरु बढेका छन।

अाज बिहान रौतहटको  हर्साहाबाट अाउँदै गरेको ना ३ त ३६४६ नंबरको ट्याकटर झुनखुनवा चौकमा पल्टिँदा ट्याकटरमा सवार १ जनाको मृत्यु भएको छ।हिजो बेलुकी राजदेवी नगरपालिकाका राजदेवी टोलको लगन राय यादवको भतिजोको साईत अर्थात दुरागमनमा गएको ट्याकटर अाज अाउने क्रममा  झुनखुनवा चौकमा पल्टिँदा यादवको १७ वर्षीय छोरा दिलोज कुमार यादवको मृत्यु भएको छ। ट्याकटर चालक ट्याकटर छोडी फरार भएको प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले जानकारी दिएको छ। पोखरेलको भनाई ट्याकटर अनियन्त्रित भई मृत्यु भएको छ।मृत्यु यादवको शव पोस्टमार्टमको लागि गौर अस्पतालमा ल्याईएको छ। भने चालकलाई खोज तलास भई रहेको र घटना बारे  अनुशन्धान भईरहेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिएको छ। भने ट्याकटरमा सवार अन्य ब्यक्तिको भनाई पछाडिबाट अाईरहेको ट्रक चौकमा साईड लिने क्रममा ट्रकले ठक्कर लागि ट्याकटर दुर्घटना भएको छ। सो ट्रकलाई छानबिनको लागि राजपुर प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



लागूऔषध कारोवारको अभियोगमा पक्राउ

बस र मोटरसाइकल ठोक्किदा दुई जना गम्भीर घाइते

८८ किलो सुनसहित एक पक्राउ

स्कारपिओ दुर्घटना हुँदा दुईको मृत्यु, १ गम्भीर घाइते

राहतमा पनि प्राविधिक सहायक सिंह भ्रष्टाचार गरेको भन्दै ब्रहम्पुरीबासीहरु आक्रोसित।

रौतहटमा राहत नपाएको भन्दै राजदेवी नगरपालिकाबासी द्वरा जिल्ला प्रशासन कार्यालय घेराउ ।

चिनियाँ नागरिकलाई नागरिकता बनाइदिने पक्राउ

पुर्वी तराईमा सर्पदशंका विरामीहरुको संख्या बढ्दै

रौतहटमा आएको राहत दलालहरुले लुट्यो पीडित जनताहरु बाटोमा ओलियो
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

206623
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top