जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


राईस मिलको जग्गा अधिग्रहणका लागि निकाशा माग,खेलकुद मैदान बनाउन आफु प्रतिबद्ध रहेको नगर प्रमुख गुप्ताको भनाई


राजनिति 26 पटक पढिएको दिलीप पाण्डेय


राईस मिलको जग्गा अधिग्रहणका लागि निकाशा माग,खेलकुद मैदान बनाउन आफु प्रतिबद्ध रहेको नगर प्रमुख गुप्ताको भनाई


दिलीप पाण्डेय रौतहट १० फागुन गौर राईस मिलको जग्गा अधिग्रहणका लागि अर्थ मन्त्रालयबाट मुआवजाका लागि रकम निकाशा मांग गरिएको छ ।

गौर राईस मिलको नाममा रहेको ५ बिगहा १९ कठा १५ धुर जग्गा खेलकुद मैदानका लागि गौर नगरपालिका अधिग्रहण गर्ने तयारी गरेको छ ।

गुप्ताले जग्गा अधिग्रहणका लागि सक्रियता बढाउनु भएको छ ।

उक्त जग्गा अधिग्रहणका लागि नगरप्रमुख अजय गुप्ता आफै संधिय मामिला तथा स्थानिय बिकाश मन्त्रालय पुगी सचिवस्तरिय निर्णय गराई मुआवजा वापतको रकम संधिय मामिला तथा स्थानिय बिकाश मन्त्रालय मार्फत अर्थ मन्त्रालयसंगनिकाशा माग गर्ने परिपत्र गराएका छन ।

संधिय मामिला तथा स्थानिय बिकाश मन्त्रालयले मिति २०७४/११/८ गते अर्थ मन्त्रालयसंग जग्गा अधिग्रहणका लागि मुआवजा वापतको रकम १४ करोड ७ लाख ९८ हजार ५ रुपैया ५० पैसा गौर नगरपालिकालाई निकाशा दिने पत्रचार गरेका छन ।

विगत लामो समय देखि चर्चामा रहदै आएका राईस मिलको जग्गा अब गौर नगरपालिकाले अधिग्रहण गर्ने संकेत देखिएको छ ।

राईस मिलको जग्गा कुनै पनि हालतमा अधिग्रहण गरी खेलकुद मैदानको रुपमा परिवर्तण गर्न आफु पतिबद्ध रहेको नगर प्रमुख गुप्ताले बताउनु भयो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी

मारबाडी समुदायलाई प्रदेश नं. २मा लगानी गर्न मुख्यमन्त्री राउतद्वारा आह्वान

उपमेयर ठाकुरद्धारा तात्कालिन मृतक परिवारलाई रु.२५ हजार नगद राहत

कञ्चनपुर गोलीकाण्डका घाइतेको उपचार धनगढीमा, २ जना कोहलपुर रेफर

मोदरसामा कम्प्युटर विवतरण

ठक्करबाट पत्रकार बिष्ट गम्भीर घाइते

प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

263628
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top