जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


एमालेबाट को - को बन्दै छन् मन्त्री


राजनिति 2 पटक पढिएको


एमालेबाट को - को बन्दै छन् मन्त्री


फागुन १० सत्तारुढ दल नेकपा एमालेभित्र मन्त्री बन्नेको दौड शुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट दुई जनालाई मात्र मन्त्री बनाउनुभएको छ । 

एमाले र नेकपा माओवादी केन्द्रबीच भएको भद्र सहमतिअनुसार एमालेले नौवटा मन्त्रालय लिनेछ ।

सरकारले हाल प्रस्तावित भएको मन्त्रालयको संख्या बढाउने गृहकार्य गरेको छ । 

सरकारले कतिको संख्यामा मन्त्रालय बनाउने भन्ने गृहकार्य गरिरहेको छ भने एमालेभित्र मन्त्री बन्नका लागि दौडधुप पनि शुरु भएको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी

मारबाडी समुदायलाई प्रदेश नं. २मा लगानी गर्न मुख्यमन्त्री राउतद्वारा आह्वान

उपमेयर ठाकुरद्धारा तात्कालिन मृतक परिवारलाई रु.२५ हजार नगद राहत

कञ्चनपुर गोलीकाण्डका घाइतेको उपचार धनगढीमा, २ जना कोहलपुर रेफर

मोदरसामा कम्प्युटर विवतरण

ठक्करबाट पत्रकार बिष्ट गम्भीर घाइते

प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

301555
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top