जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


तीनकुनेमा फेला परेको शंकास्पद वस्तु बम


समाज 12 पटक पढिएको


तीनकुनेमा फेला परेको शंकास्पद वस्तु बम


काठमाडौं। काठमाडौंको तीनकुने स्थित बाग्मती पुलको छेउमै शंकास्पद झोला फेला परेको छ । झोलामा खतरा लेखिएको शंकास्पद वस्तु फेला परेको हो ।सो शंकास्पद बस्तु बमनै रहेको प्रहरीले आशंका रहेको छ । नयाँ वानेश्वर तीनकुने प्रहरी वृत अगाडि भेटीएको सो शंकास्पद बस्नु नजिकैको क्षेत्र अहिले प्रहरीको नियन्त्रणमा रहेको छ ।

अहिले सो क्षेत्र प्रहरीले घेराबन्दी गरी अनुसन्धान गरिरहेका छन् । वृतका डिएसपी रवि पौडेलका अनुसार अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । आज नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द आह्वन गरेको थियो । बन्दकर्ताले बम राखेको हुन सक्ने आशंका गरिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



हावाहुरी पिडित तथा विपन्न परिवालाई खाद्यान सामाग्री बितरण

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद।

कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया

भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ

राजपुर नगरपालिकाको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न : मो सकिल

बारा र पर्सामा हावाहुरी बाट पीडित परिवारलाई नेकपा नेता साहको ब्यक्तिगत सहयोग

रुकुममा असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 NEXT

ताजा समाचार


धेरैले पढेको

766907
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top