जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


लैगिक हिंसा नियन्त्रण संजाल समितीको बैठक सम्पन्न


समाज 56 पटक पढिएको दिलिप पाण्डेय


लैगिक हिंसा नियन्त्रण संजाल समितीको बैठक सम्पन्न


रौतहट २ माघ लैगिक हिंसा नियन्त्रण जिल्ला संचाल समिती रौतहटले मंगलवार बिभिन्न सचेतनाका कार्यक्रमहरु आयोजन गर्ने निर्णय गरेको छ ।

रौतहटको गरुडामा रहेको नेपाल प्रहरीको महिला बालवालिका सेवा कार्यालयमा संजालकी अध्यक्ष पुनम ठाकुरको अध्यक्षतामा बसेको बैठकले जिल्लाका पाच बटा नगरपालिकाको ५ वटा बिधालयमा सचेतनाको कार्यक्रम संचालन गर्ने , सेवा कार्यालयले गर्दै आएको हिंसा नियन्त्रणको कार्यक्रम लाइ अझै प्रभावकारी बनाउन सरोकारवाला निकायहरु संग सहकायै गर्ने निर्णय भएको छ ।

सो बैठकमा नेपाल प्रहरी महिला वालवालिका सेवा केन्द्रकी प्रमुख प्रहरी निरिक्षक चुडा कुमारी खड्काले गत साउन देखी पौष सम्म कार्यालयले गरेको प्रगती विवरण प्रस्तुन गरेकी छिन ।प्रहरी निरिक्षक खड्काले आगामी दिनमा गर्ने कार्यक्रमहरुको बुदागत रुपमा छलफलका लागी बैठकमा पेश गरेकी थिइन ।कार्यालय बाट भएको कार्य सम्पादनको संजालका पदाधिकारीहरुले समिक्षा समेत गरेका छन ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



स्थानियको गुनासोमा भठी तोडफोड , भठी संचालकलाई उनमुक्ति प्रति भठी १५ हजारको मासिक घुमुवाद्धारा उठाउने गरेको खुलासा

मनोज पुन काण्ड : हत्या कि इनकाउण्टर ।

बज्जिका भाषा विकास समारोह २०७४ भव्यताका साथ सम्पन्न

वीरगञ्ज नाकाबाट मात्रै ४३ अर्बको इन्धन आयात

रौतहटमा शस्त्र प्रहरी द्वरा ब्वाईलर कुखुरा पक्राउ ।

तीनकुनेमा फेला परेको शंकास्पद वस्तु बम

विजयपुरमा बम विष्फोट, प्रहरी र पत्रकार घाइते

पहिलोपटक वडा कार्यालय द्वरा छात्राहरुलाई कम्प्युटर तालिमका प्रमाण पत्र हस्तान्तरण ।

पानीट्याङकरले ठक्करदिँदा दुईको मृत्यु
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 NEXT

ताजा समाचार


धेरैले पढेको

124899
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top