जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


बढदो चिसोले जनजीवन प्रभावित


समाज 2 पटक पढिएको दिलीप पाण्डेय


बढदो चिसोले जनजीवन प्रभावित


पौष ३० रौतहट

रौतहटमा केहि दिन यता रौतहटसहित मध्यतराईमा बढदो गएको चिसो तथा शितलहरले जनजीवन प्रभावित भएको छ । दिनभरि लाग्ने हुस्सुको कारण धाम नलाग्ने भएकोले चिसो बढेको हो ।

 चिसोको कारण बजारमा सर्वसाधनरणको चहलपहलमा कमि हुनुको साथै शिक्षक संस्था समेत प्रभावित भएको छ । त्यसैगरि,दिनभरि लाग्ने हुस्सुको कारण यातायात सेवा समेत प्रभावित भएको छ । बाक्लो हुस्सुको कारण गाडि चलाउन समस्या हुने गरेको चालकहरु बताएका छन ।


 






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य

चितवनको कालिखोलामा पहिरो जाँदा नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध

पप्पु कन्स्ट्रक्शनको लापरवाहिले हजारौं उपभोक्त मर्कामा

सशस्त्र प्रहरीको कथित घुमुवा बाट सर्वसाधारण आतंकित

जहाज दुर्घटनामा मकालु एयरका मालिकै एक मात्रै छोराको ज्यान गयो

दुर्घटनाग्रस्त मकालु एयरको विमान यस्तो अवस्थामा भेटियो

वर्षाले मन्थली अस्तव्यस्तः विद्यार्थी बगे, बाटो बन्द, बजार डुबानमा

स्थानीय तहमा बेथिति : घुस र भाले भोजको बिगबिगी

आँधीबेरीबाट कैलालीमा एक महिलाको मृत्यु
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT
199731
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top