जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
मनोरञ्जन


बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की


मनोरञ्जन 5 पटक पढिएको


बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की


पौष २६ बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्कीले यति बेला भारतीय मिडियामा हंगामा मचाएको छ । केही दिन अघि भारतका अन्तर राज्य गिरोहका नाइके भनेर परिचित लरेन्स बिश्रोईले बिहीबार जोधपुर स्थित कोर्टमा उपस्थित भएका सलमानलाई मार्ने धम्की दिएको थिए । हाल सलमान उनको नयाँ सुटिङको लागी जोधपुरमा छन् ।

त्यहाँको अदालतमा उनको कालो हरिण मारेको मुद्दामा बहस भइरहेको बेला सलमान बिहीबार अदालत पुगेका थिए । उनी त्यहाँ पुगेको बेला नाइके लरेन्स ज्यान मार्ने धम्की दिएको बताइएको छ  िकेही दिन पहिला लरेन्सले भारतका चर्चित व्यापारीलाई गोली हानी हत्या गरेका थिए । हत्या, अवैध असुली र फायरिंग लगायत कैयौँ घटनामा संलग्नता रहँदै आएका लरेन्स विश्रोईले धम्की दिएकै कारण प्रहरीले हिरासतमा लिएको थियो ि





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

231514
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top