जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका २७ गते सार्वजनिक गरिने


राजनिति 47 पटक पढिएको




पुस २५ काठमाडौं– सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा लागेको छ । गत शक्रबार माघ २४ गते गर्नेगरी सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको थियो ।
‘मिति घोषणा भएपछि आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुटेको छ , विहिबार आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने गरी काम गरिरहेको छ’ आयोग प्रवक्ता नवराज ढकालले रातोपाटीलाई बताए ।

यसअघि आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि पुष २५ अर्थात आजसम्मका लागि दल दर्ताको समय दिएको थियो ।

आयोगले कार्यतालिका प्रकाशितपछि सातै प्रदेशमा मतदाता नामावली संकलन,निर्वाचन कार्यलय स्थापना, र मुख्य निर्वाचन अधिकृत तोक्ने तयारी पनि गरेको छ ।

त्यस्तै दलहरुसँग आधिकारिक हस्ताक्षर, मतदाता शिक्षा कार्यक्रम उम्मेदवारी दर्ता लगायतका कामलाई चरणबद्ध गर्ने गरी योजना बनाइरहेको बताइएको छ ।  
 



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



नपत्याउने जस्तो फोरम नेपालले ल्यायो प्रदेश सभा र प्रतिनिधि सभा सदस्य सिट ( नाम सहित )

४६ जिल्लामा कांग्रेसको नजिता शून्य

विजयी र्‍यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु

महोत्तरीको क्षेत्र नं २ मा राजपा अध्यक्षमण्डल सदस्य शरतसिंह भण्डारी निर्वाचित

रौतहटमा क्षेत्र नं १ राजपा फोरम मधेशीवादीको कव्जामा,

रौतहटमा कांग्रेसको विजयी जुलुसमा झडप, प्रहरीद्वारा ३ राउण्ड हवाइ फायर

रौतहट क्षेत्र नं ३ बाट वाम गठबन्धन तर्फ बाट प्रभु साह विजयी

रौतहट क्षेत्र नं १ मा राजपा अगाडि ।

मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT

ताजा समाचार


धेरैले पढेको

178879
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top