जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका २७ गते सार्वजनिक गरिने


राजनिति 7 पटक पढिएको




पुस २५ काठमाडौं– सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा लागेको छ । गत शक्रबार माघ २४ गते गर्नेगरी सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको थियो ।
‘मिति घोषणा भएपछि आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुटेको छ , विहिबार आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने गरी काम गरिरहेको छ’ आयोग प्रवक्ता नवराज ढकालले रातोपाटीलाई बताए ।

यसअघि आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि पुष २५ अर्थात आजसम्मका लागि दल दर्ताको समय दिएको थियो ।

आयोगले कार्यतालिका प्रकाशितपछि सातै प्रदेशमा मतदाता नामावली संकलन,निर्वाचन कार्यलय स्थापना, र मुख्य निर्वाचन अधिकृत तोक्ने तयारी पनि गरेको छ ।

त्यस्तै दलहरुसँग आधिकारिक हस्ताक्षर, मतदाता शिक्षा कार्यक्रम उम्मेदवारी दर्ता लगायतका कामलाई चरणबद्ध गर्ने गरी योजना बनाइरहेको बताइएको छ ।  
 



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



रौतहटमा ६५ किलोको मालाले स्वागत माधव नेपाललाई

देउवालाई माधव नेपालको कडा चेतावनी : परिणाम आफैं भोग्नुपर्छ

संविधान गतिशील राजनीतिक दस्तावेज : यादव

बाबुराम भट्टराईलाई पार्टीमा फर्किन प्रचण्डको आव्हान

लडाइँझगडाको युग समाप्त गर्न सबै इमान्दार भएर लाग्नुपर्छ महतो

पाकिस्तानी प्रधानमन्त्री अब्बासी र प्रचण्डबीच भेटवार्ता

राईस मिलको जग्गा अधिग्रहणका लागि निकाशा माग,खेलकुद मैदान बनाउन आफु प्रतिबद्ध रहेको नगर प्रमुख गुप्ताको भनाई

एमालेबाट को - को बन्दै छन् मन्त्री

सरकारमा दुईतिहाइको कसरतः मन्त्री आकांक्षी मिलाउन सकस
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

265061
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top