जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


केसी पक्राउ प्रकरणमा मोर्चाले भन्यो– राज्य निरंकुशतातिर उन्मुख भयो


राजनिति 13 पटक पढिएको




पुस २५ काठमाडौं– सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले डा गोविन्द केसीलाई गिरफ्तार गरेर राज्य निरंकुशता तिर उन्मुख भएको देखिएको टिप्पणी गरेको छ ।

गजुरेलले एक विज्ञप्ति जारी गर्दै गोबिन्द के।सीको अविलम्ब रिहाईको माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ– अनशनमै बसेको बेला गएको मध्यरातमा डा। के।सीलाई गिरफ्तार गर्ने जुन काम भएको छ, यसबाट राज्य निरंकुशता तिर उन्मुख भएको देखिन्छ । यसले वर्तमान संविधानको गैर जनतान्त्रिक चरित्रतिर पनि संकेत गरेको छ । हामी अनशनमा रहेका डा। गोबिन्द के।सीको अविलम्ब रिहाईको माग गर्दछौं । यसबाट उत्पन्न हुने सबै परिणामहरुको जिम्मेवारी यो सरकार नै हुनुपर्ने कुरा स्पष्ट छ ।’



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



राजपा उप मेयर उम्मेदवार ठाकुरको घरदैलो तिब्र

राजपुर न.पा.२ को फतुहा महेशपुरमा वडा अध्यक्ष महतोको चर्चै चर्चा

रा.ज.पा.का मेयर पदका उम्मेदवार पटेलको भतिजाको माओवादिद्धारा हत्या

राजदेवी नगरपालिकामा मेयर उम्मेदवार दिपकको चर्चै चर्चा

किरण ठाकुरको चर्चा नै चर्चा, गौरलाई व्यवस्थित शहर बनाने प्रतिवद्धता

गौर नगरका उप मेयरको उम्मेदवार किरण ठाकुर को चर्चै चर्चा

गौरको सबगढामामा राजपाको घरदैलौं कार्यक्रम

गौर नगरका लागि राजपाका उपमेयरका उम्मेदवार किरण ठाकुरको प्रतिव्द्धता पत्र सार्वजनिक

गौर न.पा. को उप- मेयर पदका उम्मेदवार किरण ठाकुर द्वारा पत्रकार सम्मेलन गरि प्रतिबद्धता पत्र सार्वजनिक ।
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT

ताजा समाचार


धेरैले पढेको


102788
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top