जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


केसी पक्राउ प्रकरणमा मोर्चाले भन्यो– राज्य निरंकुशतातिर उन्मुख भयो


राजनिति 1 पटक पढिएको




पुस २५ काठमाडौं– सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले डा गोविन्द केसीलाई गिरफ्तार गरेर राज्य निरंकुशता तिर उन्मुख भएको देखिएको टिप्पणी गरेको छ ।

गजुरेलले एक विज्ञप्ति जारी गर्दै गोबिन्द के।सीको अविलम्ब रिहाईको माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ– अनशनमै बसेको बेला गएको मध्यरातमा डा। के।सीलाई गिरफ्तार गर्ने जुन काम भएको छ, यसबाट राज्य निरंकुशता तिर उन्मुख भएको देखिन्छ । यसले वर्तमान संविधानको गैर जनतान्त्रिक चरित्रतिर पनि संकेत गरेको छ । हामी अनशनमा रहेका डा। गोबिन्द के।सीको अविलम्ब रिहाईको माग गर्दछौं । यसबाट उत्पन्न हुने सबै परिणामहरुको जिम्मेवारी यो सरकार नै हुनुपर्ने कुरा स्पष्ट छ ।’



कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

226876
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top