जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


केसी पक्राउ प्रकरणमा मोर्चाले भन्यो– राज्य निरंकुशतातिर उन्मुख भयो


राजनिति 36 पटक पढिएको




पुस २५ काठमाडौं– सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले डा गोविन्द केसीलाई गिरफ्तार गरेर राज्य निरंकुशता तिर उन्मुख भएको देखिएको टिप्पणी गरेको छ ।

गजुरेलले एक विज्ञप्ति जारी गर्दै गोबिन्द के।सीको अविलम्ब रिहाईको माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ– अनशनमै बसेको बेला गएको मध्यरातमा डा। के।सीलाई गिरफ्तार गर्ने जुन काम भएको छ, यसबाट राज्य निरंकुशता तिर उन्मुख भएको देखिन्छ । यसले वर्तमान संविधानको गैर जनतान्त्रिक चरित्रतिर पनि संकेत गरेको छ । हामी अनशनमा रहेका डा। गोबिन्द के।सीको अविलम्ब रिहाईको माग गर्दछौं । यसबाट उत्पन्न हुने सबै परिणामहरुको जिम्मेवारी यो सरकार नै हुनुपर्ने कुरा स्पष्ट छ ।’



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



नपत्याउने जस्तो फोरम नेपालले ल्यायो प्रदेश सभा र प्रतिनिधि सभा सदस्य सिट ( नाम सहित )

४६ जिल्लामा कांग्रेसको नजिता शून्य

विजयी र्‍यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु

महोत्तरीको क्षेत्र नं २ मा राजपा अध्यक्षमण्डल सदस्य शरतसिंह भण्डारी निर्वाचित

रौतहटमा क्षेत्र नं १ राजपा फोरम मधेशीवादीको कव्जामा,

रौतहटमा कांग्रेसको विजयी जुलुसमा झडप, प्रहरीद्वारा ३ राउण्ड हवाइ फायर

रौतहट क्षेत्र नं ३ बाट वाम गठबन्धन तर्फ बाट प्रभु साह विजयी

रौतहट क्षेत्र नं १ मा राजपा अगाडि ।

मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT

ताजा समाचार


धेरैले पढेको

178898
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top