जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


केसी पक्राउ प्रकरणमा मोर्चाले भन्यो– राज्य निरंकुशतातिर उन्मुख भयो


राजनिति 14 पटक पढिएको




पुस २५ काठमाडौं– सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले डा गोविन्द केसीलाई गिरफ्तार गरेर राज्य निरंकुशता तिर उन्मुख भएको देखिएको टिप्पणी गरेको छ ।

गजुरेलले एक विज्ञप्ति जारी गर्दै गोबिन्द के।सीको अविलम्ब रिहाईको माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ– अनशनमै बसेको बेला गएको मध्यरातमा डा। के।सीलाई गिरफ्तार गर्ने जुन काम भएको छ, यसबाट राज्य निरंकुशता तिर उन्मुख भएको देखिन्छ । यसले वर्तमान संविधानको गैर जनतान्त्रिक चरित्रतिर पनि संकेत गरेको छ । हामी अनशनमा रहेका डा। गोबिन्द के।सीको अविलम्ब रिहाईको माग गर्दछौं । यसबाट उत्पन्न हुने सबै परिणामहरुको जिम्मेवारी यो सरकार नै हुनुपर्ने कुरा स्पष्ट छ ।’



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



आज चुनावप्रचारको अन्तिम दिन,मध्यरातदेखि मौन अवधि

नेपाली जनता दलको गौर बि.पि.चौकमा आमसभा सम्पन्न

गाडी दुर्घटना हुदा चालकको मृत्यु, २ गम्भीर

जनकपुरमा यादवको गाडीलाई लक्षित गरेर बम प्रहार

प्रहरी र फोरम कार्यकर्ताहरुबिच झडप , दर्जन बढी घाइते

रौतहट क्षेत्र नम्बर १ मा दुई पूर्वमन्त्रीबीच तीव्र प्रतिस्पर्धा,कसले मार्ला बाजी

नेपाली काँग्रेसले १ मतदाताको मुल्य ८ हजार तोकेपनि बाम गठबन्धन नै जित्ने - पूर्व मन्त्री मो. मुस्ताक अालम

राजपाको प्रचार प्रसारमा प्रहरी हस्तक्षेप, कारवाहीको माग

निर्वाचनमा के गर्दै छन् डा सीके राउत
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT

ताजा समाचार


धेरैले पढेको


102789
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top