जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
मनोरञ्जन


यसरि बैबाहिक बन्धनमा बाँधिए अनुष्का र विराट


मनोरञ्जन 1 पटक पढिएको




क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्मा वैबाहिक जीवनमा प्रवेश गरेका छन् । इटालीको टस्कनीमा उनीहरुको विवाह सम्पन्न भएको छ । सोमबार राती विराट र अनुश्काले ट्वीट गर्दै विवाह भएको औपचारिक जानकारी गराएका छन् । बिराट र अनुष्काले लेखेको छन् कि–‘आज हामीले एक अर्कासँग वाचा गरेका छौं कि जीन्दगीभर प्रेमको बन्धनमा बाँधिने छौं ।’

वैबाहिक कार्यक्रममा शाहरुख खान, सचिन तेण्डुलकर लगायत ५० जनालाई निम्ता गरिएको थियो । बिहेका लागि अनुष्का र विराट केहि दिन अगाडि इटाली प्रस्थान गरेका थिए । उनीहरुले पहिलो वेडिङ रिसेप्सन २१ डिसेम्बर दिल्लीमा दिने भएका छन् ।

उक्त रिसेप्सनमा विराट र अनुष्काका नातेदार सहभागी हुनेछन् । दोश्रोे पार्टी २६ डिसेम्बरमा हुने भएको छ । जहाँ बलिउड र क्रिकेट क्षेत्रका हस्तिहरुका लागि हुनेछ ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

264979
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top