जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


संविधान संशोधन गर्ने हैसियत कांग्रेसबाहेक अरुसँग छैन कृष्ण यादव


राजनिति 1 पटक पढिएको दिलीप पाण्डेय




रौतहट, १८ मंसिर । सोमबार रिपोर्टर्स क्लब नेपालले रौतहटको गौरमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै उनले संविधान संशोधन गर्ने हैसियत कांग्रेसबाहेक अरुसँग छैन बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्र १ का प्रतिनिधिसभा उम्मेद्धवार बनेका नेता कृष्ण यादवले मधेशीहरुको अधिकार कुण्ठित र कमजोर गर्ने नेताहरु नै महन्थ ठाकुर र उपेन्द्र यादव भएको आरोप लगाए ।


उनले भने,‘मधेश झर्दा मधेशी जनताको अधिकारको लागि केही गर्ने हामी नै हो भनेर ठूलो कुरा गर्छन् तर काठमाडौं पुगेपछि आफ्नो हित हेर्दै ठूला दलका नेताहरुसँग सम्झौता गर्छन् ।’


उनले मधेशी जनताको लागि लड्ने र केही गर्न सक्ने पार्टी नै नेपाली कांग्रेस भएको तर्क गरे । यादवले थपे,‘भोलि संविधान संशोधन गर्नको लागि पनि कांग्रेसलाई जिताउनुहोस् । अनिल झाले आरजु देउवालाई आरोप लगाउनु गलत हो, उत्तराधिकारी होईन, उहाँ त क्षमता भएको महिला नेतृ हो । डा. आरजुजत्तिको पढेलेखेको र क्षमता भएको महिला अरु कोही छ भने मलाई देखाउनुहोस् यादवले दाबी गरेका छन ।’

रौतहटका अध्यक्ष अभिमनु कुमार पटेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने

प्रदेशको नाम मधेस र भाषा हिन्दी अस्वीकार्यः यादव

फोरमको संसदीय दलको प्रमुख सचेतकमा अरगरिया

१६ सय जनप्रतिनिधि कारबाहीमा, जरिबानासहितको विवरण पेस गर्न अख्तियारको पत्र

जनताले नाक खुम्च्याउनु पर्ने स्थिति आउन नदिने हिसाबले काम गर्दै छौः उप प्रमुख अञ्चला चौधरी

प्रेस फोरम रौतहटको कार्यालय उदघाटन

इशनाथ नगरपालिकाको औरैया दारु तस्करको लाल किल्ला ।
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

226209
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top