जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


कांग्रेस, एमाले र माओवादी मधेशको हित कहिल्यैपनि चाहँँदैनन बृजकिशोर यादव


राजनिति 45 पटक पढिएको दिलीप पाण्डेय




रौतहट, १८ मंसिर । संघीय समाजवादी फोरम नेपालका क्षेत्र नम्बर ३ प्रदेश सभा “ख” का उम्मेद्धवार वृजकिशोर प्रसाद यादवले ः कांग्रेस, एमाले र माओवादी सबै मधेश विरोधी पार्टी रहेको छ ।

रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाले आयोजना गरेको “मेरो भोट मेरो सवाल” कार्यक्रम गरुडा नगरपालिकाको मेथुर चौक स्थित शाखाका अध्यक्ष अभिमनु कुमार पटेलको अध्यक्षतामा भएको थियो ।

यादवले भने,‘यी ठूला तीन पार्टीहरुले मधेशको हित कहिल्यैपनि चाहँँदैनन् । मधेशमा राजपा र फोरमको सरकार बन्छ । देशमा विकास र समृद्धिको लागि दुई पार्टी साझा एजेण्डा लिएर जान्छौं ।’

मधेशी जनतालाई विश्वास छ मधेशको हकहितमा बोल्ने पार्टीको मधेशी नै एक हो ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

89159
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top