जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


राजपाको समर्थन बढदै झालाई जिताउन जनता खुशि


राजनिति 3 पटक पढिएको दिलीप पाण्डेय


राजपाको समर्थन बढदै झालाई जिताउन जनता खुशि


रौतहट १८ मंसिर रौतहट क्षेत्र नं. १ का राजपाका तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिनुभएको पूर्व मन्त्री अनिल कुमार झाको समर्थनमा बढदै गएको जनताहरुको झुकावका कारण विपक्षी पार्टीहरुको लागि ठुलो चुनौतीको विषय बन्दै गएको छ ।

लगनशिल, ईन्मादार, विकासप्रेमी, समाजसेवी र प्रखर वक्ताको अरु कोहि उम्मेदवार फिल्डमा नआएपछि उहाँप्रति जनताको झुकाव बढ्दै गएको विकासप्रेमी यूवा नेता बाबुलाल साहले बताएका छन् ।

नेपाली काँग्रेसबाट कृष्णा प्रसाद यादब र अन्य पार्टीका उम्मेदवारहरु उमेर ढलि सकेका, पुराना सोच विचार भएका, राजनितिबाट टाढा रहने व्यक्ति भएको कारण झाप्रति यस क्षेत्रका महिला, युवा, दलित, मुस्लिम र पिछडिएका वर्ग लगायत माथिल्लो जात र तप्काका व्यक्तिहरुको झुकाव बढ्दै गएको छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने

प्रदेशको नाम मधेस र भाषा हिन्दी अस्वीकार्यः यादव

फोरमको संसदीय दलको प्रमुख सचेतकमा अरगरिया

१६ सय जनप्रतिनिधि कारबाहीमा, जरिबानासहितको विवरण पेस गर्न अख्तियारको पत्र

जनताले नाक खुम्च्याउनु पर्ने स्थिति आउन नदिने हिसाबले काम गर्दै छौः उप प्रमुख अञ्चला चौधरी

प्रेस फोरम रौतहटको कार्यालय उदघाटन

इशनाथ नगरपालिकाको औरैया दारु तस्करको लाल किल्ला ।
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

210420
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top