जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


बिधायकमा बाबुलाल साह लाई जिताउन जनता उत्साहित


राजनिति 9 पटक पढिएको दिलीप पाण्डेय


बिधायकमा बाबुलाल साह लाई जिताउन जनता उत्साहित


रौतहट १८ मंसिर रौतहट क्षेत्र नं. १ का राजपाका तर्फबाट प्रदेश सभा सदस्यको लागि क बाट उम्मेदवारी दिनुभएको पूर्व मेयर बाबुलाल शाहको समर्थनमा बढदै गएको जनताहरुको झुकावका कारण विपक्षी पार्टीहरुको लागि ठुलो चुनौतीको विषय बन्दै गएको छ ।

नेपाली काँग्रेसबाट नागेन्द्र साह र अन्य पार्टीका उम्मेदवारहरु उमेर ढलि सकेका, पुराना सोच विचार भएका, राजनितिबाट टाढा रहने व्यक्ति भएको कारण साहप्रति यस क्षेत्रका महिला, युवा, दलित, मुस्लिम र पिछडिएका वर्ग लगायत माथिल्लो जात र तप्काका व्यक्तिहरुको झुकाव बढ्दै गएको छन् । 

साह युवा देखि लिएर बृद्धसम्मको दुख मर्मसँग घुलमिल र दुख सुख साटफेर गर्ने युवा नेता भएकै कारण क्षेत्र नं.१ को क बाट प्रदेशसभा सदस्यको लागि उहाँलाई नै भोट दिन जनता आतुर रहेको स्थानीयवासिहरुको भनाई रहेको छ । 

साह आफुले जिते क्षेत्रमा फ्रि वाईफाई, गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, ढल निकास, कृषि, सिचाई, खेलकुद मैदान, रोजगारको लागि पहल गरी सुबिधा सम्पन्न क्षेत्र बनाउने प्रतिबद्धता जाहेर गर्दै चुनावी मैदानमा उत्रेका छन् । 






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी

मारबाडी समुदायलाई प्रदेश नं. २मा लगानी गर्न मुख्यमन्त्री राउतद्वारा आह्वान

उपमेयर ठाकुरद्धारा तात्कालिन मृतक परिवारलाई रु.२५ हजार नगद राहत

कञ्चनपुर गोलीकाण्डका घाइतेको उपचार धनगढीमा, २ जना कोहलपुर रेफर

मोदरसामा कम्प्युटर विवतरण

ठक्करबाट पत्रकार बिष्ट गम्भीर घाइते

प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

300434
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top