जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


रौतहटको देवाही गोनाही नगरपालिकामा आगलागी हुदा लाखौंको सम्पति जलेर नष्ट ।


समाज 395 पटक पढिएको दिलीप पाण्डेय




रौतहट, १३,मंसिर । रौतहट देवाही गोनाही नगरपालिका ९ स्थित धरहरीटोलमा दिउसो आगलागी हुुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

 परालबाट सुरु भएको आगलागी बाट स्थानिय महेन्द्र साह र खहेरु साहको घर तथा सोमा भएको समान र चौपायाहरु जलेको हो । आगलागीबाट करिब ८ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । घटनामा १४ वटा बाख्राको पाठो समेत जलेर मरेका छन । घर छेउमा वालेको घुुर बाट घरमा आगो सल्कीएको स्थानियले जनाएका छन ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



हावाहुरी पिडित तथा विपन्न परिवालाई खाद्यान सामाग्री बितरण

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद।

कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया

भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ

राजपुर नगरपालिकाको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न : मो सकिल

बारा र पर्सामा हावाहुरी बाट पीडित परिवारलाई नेकपा नेता साहको ब्यक्तिगत सहयोग

रुकुममा असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 NEXT

ताजा समाचार


धेरैले पढेको

1536580
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top